बोल्ड चलचित्र ‘कैलेंडर गर्ल्स’ को टीजर सार्बजनिक (भिडियो

काठमाडौँ – बोल्डनेस र सस्पेंस मानिएको मधुर भंडारकरको चलचित्र ‘कैलेंडर गर्ल्स’ को टिजर सार्बजनीक भएको छ । राष्ट्रीय पुरस्कार बिजेता डाईरेक्टर मधुरले हालै टि्वटर मार्फत चलचित्रको फस्ट लुक पनि सार्बजनिक गरेका छन् ।

टीजर भने यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

बलिउडमा महिला प्रधान चलचित्रको छबि बनाएका भंडारकर यस भन्दा अगाडी “चांदनी बार”, “चमेली”, “फैशन”, “हिरोइन” जस्ता चलचित्रमा काम गरि सकेका छन्। ‘कैलेंडर गर्ल्स’ ५ जना मोडलको कथामा आधारित चलचित्र हो । चलचित्र आगामी अगस्त ७ मा रिलिज हुदै छ ।

 

 भिडियो हेर्नुस