मन्त्रिपरिषदको बैठक आज बस्दै

असार ४, काठमाडौ – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । विहान १० बजे प्रधानमन्त्रि निवास बालुवाटारमा बस्ने बैठकमा दाता सम्मेलन सम्बन्धी लगायतका विषयमा छलफल हुने भएको छ । आगामि असार १० गते सरकारले पुननिमार्ण सहयोगका लागी दाता सम्मेलनको आयोजना गर्दैछ ।

गत बैशान १२ गते भुकम्पले नेपालमा ठुलो जनधन र भौतीक संरचनाहरुको क्षति पु¥याए पछि पुर्न निमार्णको सहयोगको अपिलका लागी दाता सम्मेलन आयोजना गरिने भएको हो ।