बि.ए. प्रथम बर्षको परीक्षाफल प्रकाशीत

असार १, काठमाडौँ – त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ साल म‌ंसिर र पुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षका विभिन्न विषयका परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ ।

पत्रकारिता तथा आमसञ्चार, मनोविज्ञान, भाषा विज्ञान, हिन्दी, नेपाल भाषा, बौद्ध अध्ययन, संस्कृत, चित्रकला/मूर्तिकला र सङ्गीत विषयको परीक्षाफल प्रकाशीत भएको हो ।