तिलोत्तमा गोल्डकपमा आज सेमिफाईनलका खेलहरु हुदै

जेठ २२, काठमाडौँ – तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आज सेमिफाईनल अन्र्तगतका खेलहरु सुरुहुँदै छन् ।

पहिलो खेल आज आयोजक रुपन्देही ११ र पाहुना टोली भारतको दार्जि्लिङ ११ विच हुने भएको छ । पाहुना टोली दार्जि्लिङ ११ यस अघि सशस्त्र प्रहरीलाई हराउँदै सेमिफाईनलको यात्रा तए गरेको भियो । त्यस्तै आयोजक रूपन्देही ११ ले पनि भ्याली स्पोर्ट्स क्लब पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाईनल यात्रा तए गरेको थियो ।
हिजोको भएको खेलम भने झापा ११ ले नेपाल पुलिस क्लवलाई १–० को गोल अन्तरले पराजित गरेको थियो । जितसँगै झापा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भूकम्प पिडितको सहयोगार्थ यसपटकको तिलोत्तमा गोल्डकप आयोजना गरिएको हो ।