संविधानसभा बैठक स्थगित

जेष्ठ २१,काठमाडौं – दलहरुको आग्रहअनुसार संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा बैठक स्थगित गरेका छन् ।

नेम्वाङले विहीबारका लागि बोलाइएको बैठक स्थगित गर्दै आगामी २५ गतेका लागि बैठक डाकेका छन् । संविधानका विवादित विषय टुंगो नलागेका कारण संविधानसभाको बैठक एजेन्डाविहीन बनेको छ ।