आहा ! कति राम्रो साकुरा …

टोकियोको उएनो पार्कमा फक्रिएको साकुराको स्वाद लिदै भँगेरा । यतिवेला जापान साकुरामय भएको छ । तस्वीर एपी