दक्षिण अफ्रिकाले युएई दियो ३४२ रनको लक्ष्य

फागुन २८,काठमाडौँ– दक्षिण अफ्रिकाले युएईलाई ३४२ रनको लक्ष्य दिएको दिएको छ । वालीगंटनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै ३४१ रन जोड्न सफल भएको हो । उसका लागी एबी डे डेबलिेड्सले सर्वाधिक ९९ रन, पराहन बेरीदनले नटआउट ६४ तथा रिली रोसीउले ४९ रन बाहेक अन्य ब्याट्सम्इानले खासै राम्रो खेल पस्किन सकेनन् । यूएईविरुद्व जारी समूहगत चरणको अन्तिम खेल जिते दक्षिण अफ्रिका क्वार्टरफाइनलमा पुग्नेछ । अहिले यूएईले जवाफीब्याटीगं थालेको छ ।