दक्षिण अफ्रिकाले युएईको सामना गर्दै

फागुन २८,काठमाडौँ-एक दिवसीय विश्व कप क्रिकेटमा आज दक्षिण अफ्रिका र युएई विचको प्रतिपर्धा सुरु भएको छ । टस जितेर युएईले फिल्ड रोजे पछि दक्षिण अफ्रिकाले व्याटीङ गरी रहेको छ । यस्तै विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकाले स्कटल्याण्डलाई पराजित गरेको थियो । यसअघि नै क्वाटर फाइनलमा स्थान बनाइसकेको श्रीलंकाले आज भएको खेलमा स्कटल्याण्डलाई १ सय ४८ रनको फराकिले अन्तरले हराएको हो ।