महिलाहरुलाई राम्रो सेक्स जीवनको लागि केहि सुझावहरु

काठमाडौं

१. सेक्सको समयमा फोरप्ले Foreplay

राम्रो सेक्स लाइफको लागि जरुरी छ कि महिलाहरु women सेक्सको समयमा फोरप्ले foreplay लाई मनोरंजन entertainment बनाओस् । यसको समय बढाउनु lengthy तपाईको आनन्दको सीमालाई नया आयाम दिन सक्छ ।

२. सेक्सको बारेमा चर्चा गर्नुहोस्

महिलाहरु women प्राय गरेर आफनो साथी partner सँग सेक्सको बारेमा चर्चा गर्न राम्रो मान्दैनन् । तर अब यस बन्द मुखलाई खोल्ने समय आइसकेको छ । जरुरी छ कि तपाई आफनो साथी partner लाई यो बताउनुहोस कि ऊनी के कसरी रही रहेका छन् ? अब मात्र गुपचुप मात्र सिमीत नराखौं ।

३. कुन क्रियामा तपाईलाई enjoy गर्नुहुन्छ

आफनो साथीलाई यो बताउन नभुल्नुहोस् कि प्रेमको समयमा कुन क्रियामा तपाईलाई इन्ज्वाइ enjoy गर्नुहुन्छ । यस्ता गर्नाले तपाईको साथीलाई यो विश्वास हुन्छ कि तपाई उसलाई खुशी happy र आनन्द दिइरहनुभएको छ ।

४. अभ्यास practice को सुत्र formula अपनाउनुहोस्

सधै याद राख्नुहोस् । जरुरी होइन कि राम्रो सेक्सको लागि किताब book पढनुपर्छ या अरुको अनुभव experience बाट सिक्नुपर्छ । तपाईको साथी आफनो सेक्स लाइफको बारेमा तपाईसँग कुरा गर्छ भने राम्रो कुरा हो तर तपाईलाई के मन पर्छ यो मात्र तपाईलाई थाहा होला । यसैले अभ्यास अभ्यास अभ्यास (practice, practice and practice) को सुत्र formula अपनाउनुहोस् ।

५. हरेक पटक नया गर्नको लागि try गर्नुहोस्

केयो पटक यस्ता देखिएको छ कि दम्पत्ति spouse यस कुरालाई लिएर रिसाएका हुन्छन् कि उनलाई अब सेक्समा मजा enjoy नै आउदैन । प्रायः यसलाई यस अर्थमा लिने गरिएको छ कि अब प्यार प्रेम love कम हुन लाग्यो । जबक यिस्तो भइरहेको हुदैन । हरेक पटक नया गर्नको लागि प्रयास try गर्नुहोस् । यही नै सफल र राम्रो सेक्स जीवन life को सुत्र formula हो ।

६. मन छैन भने अस्वीकार गरिदिनुहोस् ।

यो पनि जरुरी छैन कि तपाईको मन हरेक पटक every time सेक्सको लागि तयार होस् । यतातिर हिच्कचाहटलाई तोडिदिनुहोस् । आफनो साथीलाई बिना हिचकिचाहट यस बारेमा कुरा गर्नुहोस् र मन छैन भने अस्वीकार deny गरिदिनुहोस् ।

७. Bed मा partner लाई साथ दिनुहोस्

आनन्दको कुनै सिमा नै हुदैन । स्मुथ smooth सेक्स लाइफ life को लागि विस्तारामा आफनो साथी partner लाई साथ दिनुहोस् । यो तपाईको र तपाईको साथी दुबैको लागि उत्तेजित गर्ने काम गर्नेछ ।

८. बन्द कोठाभित्र सीमित नराख्नुहोस्

केयो पटक मानिसहरु सेक्सलाई बन्द कोठाभित्र सीमित limit राख्छन् । सम्भव छ भने अलिकति गारो लाग्छ तर एकान्तमा अलग अलग ठाउँमा र परिस्थितिमा सेक्स तपाईलाई आनन्दित गरिदिन्छ । तपाई चाहनुहुन्छ भने यसको अभ्यास गरेर हेन सक्नुहुन्छ ।

९. अलिकति मुड बनाउनु

अलिकति मुड बनाउनु साथीलाई दिलको कुरा भन्नलाई सजिलो हुन्छ । तर धेरै भयो भने खराब हुन सक्छ ।

१0. साथीलाई मौका दिनुहोस्

तपाईको साथी यदि केही नया new गरिरहेको छ भने उसलाई मौका दिनुहोस् । उसको हरकतलाई बुझने कोशिश try गर्नुहोस् । प्रशंशा गर्नुहोस् । यसले तपाईको साथीको प्रदर्शन expose बढनेछ ।

११. केही एक्स्ट्रा extra गर्नुहोस्

यदि मात्र सेक्सदेखि तपाई सन्तुष्ट happy हुनु सकिरहनुभएको छैन भने परेशान tempered नहुनुहोस । केयो महिलाहरुलाई केही एक्स्ट्रा extra चाहिने गर्छ । Do some extra things. यसको लागि नया पोश्चर कोशिष गर्नुहोस् । तपाईलाई के चाहिएको छ यसको लागि अनुभव गर्नुहोस् ।