अफगानिस्तानलाई हराउँदै न्यूजिल्यान्ड क्वाटर फाइनलमा अफगानिस्तान समूह चरणबाटै बाहिरियो

फागुन २४, काठमाडौं – जारी विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र न्यूजिल्यान्डले अफगानस्तिनलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्यान्डको न्यापिएरमा भएको खेलमा अफगानिस्तानले दिएको १८७ रनको झिने लक्ष्य आयोजकले ३१.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

यो जितसँगै न्यूजिल्यान्ड समूह ए को विजेता बन्दै विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । उसले समूह चरणमा सबै