सरकारले देशभर रहेका तिब्वती शरणार्थी शिविरमा निगरानी

फागुन २४, काठमाडौं – सरकारले देशभर रहेका तिब्वती शरणार्थी शिविरमा निगरानी राखेको छ । आगामी मंगलबार शरणार्थीहरुले देशभर चीनविरोधी प्रर्दशन गर्ने जानकारीका आधारमा सरकारले शिविरमा सुरक्षा निगरानी बढाएको हो । पालमा चीनविरुद्ध प्रर्दशनको तयारीमा तिब्बती युथ कंग्रेसका अध्यक्ष छिरिङ जिग्मी भारतको धर्मशालाबाट फर्केपछि सरकारले शिविरमा कडाइ गरेको हो