नेपाल प्रहरीको इन्स्पेक्टरमा ८३ जनाको बढुवा सिफारिस, को को परे ? (सूचीसहित)

फागुन १०,काठमाडौँ – नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ८३ जनालाई प्रहरी निरीक्षकमा बढुवाको सिफारिस भएको छ। बढुवा सिफारिस समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित)को परिच्छेद ४ नियम २७ को उपनियम (४) को प्रयोजनका लागि प्रहरी नायब निरीक्षकहरूको बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसको सूचीlist