पदमाकन्या क्याम्पसमा स्नाकोतर तहको दोसा्रे बर्षको परीक्षा हलमा तोडफोड

फागुन ८, काठमाडौँ –समयमै प्रश्नपत्र नआएपछि आक्रोसित बनेका बिर्धार्थीहरु शिक्षकवीच काठमाण्डौंको पदमाकन्या क्याम्पसमा झडप भएको छ । स्नातकोत्तर तह दोसो वर्षको अंग्रेजी विषयको परीक्षा दिन पुगेका ९ सय परिक्षार्थीको लागि ३ सय वटा मात्र प्रश्न आएपछि ओक्रोसित विद्यार्थीहरु तोडफोडमा उत्रेपछि शिक्षकहरुसंग झडप भएको थियो ।

आक्रोसित विद्यार्थीहरुले कलेजको प्रशासन शाखाका ,झ्यालढोका तोडफोड गर्ने पुगेका थिए । केहिबेरको झगडापछि अहिले बिधार्थीहरु प्रश्नपत्रको माग गर्दै बल्खु घेराउ गर्न पुगेका छन् ।