भ्यालेन्टाइनमा पतिलाई न्युड तस्बिर उपहार दिन्छु : सन्नी लियोन

काठमाडौ -पुर्व पोर्न स्टार सन्नी लियोनले यस बर्षको भ्यालेनटाइनमा आफ्ना पतिका लागी नागिंने बताएकी छिन् । उनले सो फोटोसुट गरीसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

पोर्न चलचित्रबाट बिग बोस हुँदै बलिउडमा छिरेकी नायीका सन्नी लियोनी आफ्नै पतिसँग एउटा हट भिडियोमा देखिने भएकी छिन् । उनका पति ड्यानिअल वेबर पनि ग्ल्यामर उद्योगमा करिअर बनाउने तयारीमा देखीएका छन् । ‘सय्योनी’पछि वेबरले एक अर्को गीतको म्युजिक भिडियो तयार गरेका छन् ।

ड्यानिअलको म्युजिक भिडियोमा उनकी पत्नी सनी लियोनीपनि उनको साथमा देखिने छिन् । सन्नी लियोनी र ड्यानिअल वेबरको भिडियोको कन्सेप्ट यति राम्रो लाग्यो की उनीहरु यही महिनानै उक्त भिडियोको शुटिङ गर्ने सोचमा छन् । एजेन्सी