माघ २७,काठमाडौं – स्विट्जरल्यान्डको एचएसबीसी बैंकमा अवैध सम्पत्ति राखेका आठ नेपालीबारे सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले अध्ययन गर्ने भएको छ। विभागका महानिर्देशक केवल भण्डारीले यसबारे अध्ययन गर्ने जानकारी दिँदै देशभित्र वा बाहिर जहाँ लुकाएको भए पनि अवैध कालो धनको छानबिन तथा अनुसन्धान सम्पत्ति शुद्धीकरण कानुनको अधिकार क्षेत्रभित्र पर्दछ।