सुदुपश्चिमान्चल फुटबल क्लब र बेलायतको अल्डरसर्ट टाउन भिड्दै

माघ २६,पोखरा- पोखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको क्वाटर फाइनल खेलमा सुदुपश्चिमान्चल फुटबल क्लब र बेलायतको अल्डरसर्ट टाउनबिच प्रतिस्पर्धा हुनेछ । खेल पोखरा रंगाशालामा दिउसो साँढे दुइ बजेपछि शुरु हुनेछ । सुदुरपश्चिमअन्चलले आफ्नो पहिलो खेलमा एपिएफलाई हराएर क्वाटर फाइनलमा प्रवेस गरेको हो भने अल्डरसट टाउन बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो । यसअघि शनिबार भएको पहिलो खेलबाट पुलिस सेमिफाईनलमा प्रवेश गरेको छ ।