प्राधिकरणले आजबाट लोडसेडिङ घटाउँने

माघ २३, काठमाडौं – भारतबाट थप २० मेगावाट विद्युत जोड्ने भए पछि नेपाल विद्युत प्राधिकरणले आजबाट १ घण्टा लोडसेडिङ घटाउँने भएको छ । प्राधिकरणले दैनिकी ११ घण्टा भन्दा बढी कटौती गर्दै आएको विद्युतभार आजबाट १० घण्टामा झने भएको हो ।

भारतबाट थप २० मेगावट आयत गरिने र मर्मतका लागी बन्द रहेको मध्य मस्याङदी जलविद्युत आयोजनाले पनि आजबाट काम थाल्ने भए पछि लोडसेडिङ घट्ने भएको प्राधिकरणको भनाई रहेको छ ।  १५ दिन देखि मध्यमस्याङदी बन्द भए पछि प्राधिकरणले अघोषित रुपमा थप लोड सेडिङ गर्दै आएको थियो ।

प्राधिकरणले यस अघि भारत बाट १ सय ५ देखि १ सय २० मेगावाट विद्युत आयत गर्दै आएकोमा अब देखि १ सय ३५ देखि १ सय ४० मेगावट विद्युत आयात गर्ने भएको छ ।

k|flws/0fn] cfhaf6 nf]8;]l8ª 36fpFg],

ef/taf6 yk @) d]ufjf6 ljB’t hf]8\g] eP kl5 g]kfn ljB’t k|flws/0fn] cfhaf6 ! 306f nf]8;]l8ª 36fpFg] ePsf] 5 . k|flws/0fn] b}lgsL !! 306f eGbf a9L s6f}tL ub}{ cfPsf] ljB’tef/ cfhaf6 !) 306fdf emg] ePsf] xf] . 

ef/taf6 yk @) d]ufj6 cfot ul/g] / dd{tsf nfuL aGb /x]sf] dWo d:ofªbL hnljB’t cfof]hgfn] klg cfhaf6 sfd yfNg] eP kl5 nf]8;]l8ª 36\g] ePsf] k|flws/0fsf] egfO{ /x]sf] 5 .  !% lbg b]lv dWod:ofªbL aGb eP kl5 k|flws/0fn] c3f]lift ?kdf yk nf]8 ;]l8ª ub}{ cfPsf] lyof] .

k|flws/0fn] o; cl3 ef/t af6 ! ;o % b]lv ! ;o @) d]ufjf6 ljB’t cfot ub}{ cfPsf]df ca b]lv ! ;o #% b]lv ! ;o $) d]ufj6 ljB’t cfoft ug]{ ePsf] 5 .