माघ १९ ,काठमाडौँ –नेपाली सेनाका रथि पवन बहादुर पाण्डेले आज अनिवार्य अवकास पाउँनु हुने भएको छ । उमेर हदका कारण उहाँले अजकास पाउँनु हुने भएको हो । पाण्डेको अवकास पछि नेपाली सेनाको रथिमा हालका उपरथि राजेन्द्र क्षेत्रि बढुवा हुनुहुने भएको छ । उहाँलाई यसै साता सरकारले रथिमा बढुवा गर्ने तयारी गरेको छ । क्षेत्रि रथीमा बढुवा भए पछि आगामि भदौमा प्रधान सेनापति गौरबक शमसेर राणाले अनिर्वाय अवकास पाए पछि क्षेत्रि प्रधान सेनापति बन्ने निश्चीत जस्तै रहेको छ।
नेपालीसेनाका रथि पवन बहादुर पाण्डेले आजबाट अनिवार्य आवकास
