माघ १६, काठमाडौँ-काठमाडौंमा आजदेखि दोस्रो राष्ट्रिय माछा महोत्सव हुदैछ । मत्स्य पालनको विकास, समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ तीनदिने महोत्सव आयोजना गर्न लागिएको हो । बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको चौरमा आयोजना हुने महोत्सवको नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले उद्घाटन गर्ने कार्यक्रम छ । मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषदको मत्स्य अनुसन्धान महाशाखाको सहकार्यमा नेपाल मत्स्य समाज तथा नेपाल मत्स्य व्यवसायी संघले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ५० वटा स्टल राखिने नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसी गिरीले जानकारी दिनुभयो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी