राजधानीमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत आज मनाङ मस्याङदी क्लब र लुम्बीनी क्लब भिड्दै

माघ १६,काठमाडौँ- राजधानीमा जारी राष्ट्रिय लिग फुटबल अन्तर्गत आज पनि एक खेल हुँदैछ । आज दिउँसो २ बजे हुने खेलमा मनाङ मस्याङदी क्लब र लुम्बीनी क्लब विच प्रतिष्पर्धा हुने भएको छ । हिजाको प्रतियोगीतामा भने एपीएफ क्लब र त्रिभुवन आर्मी १—१ गोलको को बराबरीमा रोकीएका थिए । जारी प्रतियोगीतामा अहिले सम्म थ्रीस्टार दुई खेलमा जित निकाल्दै ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।