आज पानी पर्न सक्ने संभावना

माघ १५,काठमाडौँ -मौसममा बदली आएको र चिसो महसुस गरिरहनुभएको छ रु अब यो सृखला चिसोमा मात्रै सिमित नहरने भएको छ ।

कारण हो आज पानी पर्ने संभावना छ । काठमाडौं उपत्यका  सहित देशका धेरै ठाउँमा आज मौसममा  बदली आएर पानी पर्ने संभावना प्रवल रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।