घुस लिँदालिँदै डीएसपी रंगेहात पक्राउ

माघ ८,काठमाडौं-घुस लिँदा लिँदै काठमाडौँको नयाँ बानेश्वरको एभरेष्ट होटलबाट  डीएसपी रंगेहात पक्राउ परेका छन् । नयाँ बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक रमेश तामाङ सेवाग्राहीबाट ५० हजार घुस लिँदैगर्दा अख्तियारले पक्राउ गरेको हो । उनले मुद्दा मिलाइदिने भन्दै  सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । रछघर।कजतm३िकतजबकज।लतण्ढभ्ण्धऋ।मउगाअख्तियारका अनुसार उनलाई हिरासतमा लिएर थप अनुसन्धान गरिने  छ ।