एमाले पूर्व संसद बोहोराको शोक प्रस्ताव पारित गरेर संबिधानसभा स्थगीत

माघ ७,काठमाडौँ-गत सोमबारदेखि बस्न नसकेको संबिधानसभाको बुधबारको बैठक पनि बिपक्षीले नाराबाजी सुरु गरेपछि स्थगीत भएको छ । आजको बैठकमा एमाले पुर्व सांसद पूर्वसभासद बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । बोहोराको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनको उपचारको क्रममा ६ माघ राति निधन भएको हो । उनको आजै अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।  उनी अघिल्लो संविधानसभामा एमालेको तर्फबाट समानुपातिक सभासद थिए ।