हट मोडलसँग मस्ती गर्दै राजेश हमाल

माघ ४,काठमाडौँ-पछिल्लो समय प्रविधि सँगसँगै नयाँपनको खोजी भइरहेका बेला पुराना कलाकारलाई एक पछि अर्को गर्दै चुनौती थपीदै गएको छ । जसको उदाहरण बनेका छन् अभिनेता राजेश हमाल । हमाललाई राम्रा चलचित्र नखेलेको भन्ने आरोप लगाइएको छ । त्यसैले पनि उनले नयाँपनको खोजीमा  हमालले हट हिरोइनसँग काम गर्ने भएका छन् ।

लक्ष्मण सुनारको निदेृशन रहने रंगिला नामक चलचित्रमा हमालको भुमिका पृथक रहने बताइएको छ ।  उक्त चलचित्रमा हमालले रेन थापा नाम गरेकी एक मोडलसँग रंगिलामा मस्ती गर्नेछन् । तर, हमालको फरक भूमिका कस्तो हो, पर्दामा आएपछि नै थाहा होला ।