माघ ४,दैलेख-दैलेखको प्राथमिक स्वास्थय केन्द्र नौमुलेमा नवजात शिशुहरुलाई लगाईने बिसिजी भ्याक्सिनको अभाव भएको छ । स्वास्थय केन्दमा भ्याक्सिनको अभावका कारण विगत तिन महिनादेखि नवजात शिशुलाई दिईने खोप सेवा प्रभवित भएको छ । हरेक महिनाको २ गते प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै आई आफ्ना बच्चाहरुलाई बिसिजी खोप लगाउने सुत्केरी महिलाहरुले आफ्ना बच्चाहरुलाई आफु ३ पटक सम्म आई सक्दा समेत खोप लगाउन नपाएको र पटक पटक आउँदा आफुलाई धेरै दुख भएको र आफ्नो बच्चाले तोकिएको समयमै खोप पाउन नसकेको सेवाग्राही मनसरा सुनारले गुनासो गर्नुभयो । स्वास्थ्य केन्द्रबाट खोप सेवा पाउनु नागरिकको अधिकारयुक्त सेवाको रुपमा रहेको र सेवा नपाउदा क्षतिपुर्तिको माग गर्न सक्ने समेत व्यवस्था जारी भई सक्दा पनि स्थानीय स्वास्थ्य केन्द्रहरुबाट खोप सेवा नपाउँदा नागरिकहरु निकै मर्कामा परेका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी