पोखरा कप अन्तर्गत दोस्रो सेमिफाईनल खेल आज हुदै

माघ १, पोखरा- पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाईनल खेल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा ‘ए’ डिभिजन प्रतिद्धिन्दीहरु थ्रीस्टार क्लब र सशस्त्र प्रहरी विच प्रतिष्पर्धा हुने भएको छ । क्वार्टरफाइनलमा थ्रीस्टारले आयोजक पोखरा ११ लाई तथा सशस्त्रले एभरेष्ट फुटबल क्लब हङकङलाई हराएर भिड्न्त पक्का गरेका थिए ।