पुष ३०, काठमाडौं – पछिल्लो समय नेपालमा राजनीतिको मात्रै चर्चा भइरहेको छैन । नेपालको राष्ट्रिय खेलका विषयमा पनि बहस सुरु भएको छ । सामान्य ज्ञानका पुस्तकहरुमा राष्ट्रिय खेल कबड्डी र डन्डिबियो उल्लेख गर्ने गरिए पनि अहिले आएर त्यसको बिकल्प खोज्न थालीएको छ । आधिकारिक रुपमा घोषणा गर्न भने बल्ल सरकारले पनि गृहकार्य थालेको छ । खेलकुद मन्त्रालयले राष्ट्रिय खेल छनोट गर्न उपसचिव चूडामणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय राष्ट्रिय खेल छनोट तथा सिफारिस समिति गठन गरेको छ । समितिमा खेलकुद परिषद विद्यालय खेलकुद विभागका प्रमुख मदनजंग राण र मन्त्रालयकै खेलकुद हेर्ने उपसचिव रामबहादुर हमाल सदस्य छन् । मन्त्रालयले ७ पुसमा गठन गरेको समितिलाई एक महिनाभित्र विकल्पसहित राष्ट्रिय खेलबारे सुझाव पेस गर्ने कार्यादेश छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी