पोखरा कप फुटबलमा आज सशस्त्र प्रहरीको एपीएफ र हङकङको एभरेष्ट क्लबवीच खेल हुदै

पौष २८,पोखरा -पोखरामा जारी मनकामना केबल कार पोखरा कप फुटबल प्रतिोगितामा आज सशस्त्र प्रहरीको एपीएफ र हङकङको एभरेष्ट क्लबवीच खेल हुदैछ । अन्तिम चारमा प्रवेशका लािग दुवै टोलीवीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छव ।

यअिअघि हिजो भएको देस्रो क्वाटर फाईनल नेपाल आर्मीलाई हराउदै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ । कडा प्रतिस्पर्धावीच पुलिसले आर्मीलाई २–० गोल अन्तरले पराजीत गरेको हो । मनाङ यसअघि नै सेमीमा प्रवेश गरिसकेको छ ।