पुष १७,काठमाडौँ -नया बर्ष मनाउने क्रममा भिडमा चेपिएर चीनमा ३५ जनाको मृत्यु भएको छ । भिडमा चेपीँदा ४२ जना घाईते भएको चिनिया समाचार संस्थाहरुले जनाएका छन् । समाचार एजेन्सी सिन्ह्वाबम अनुसमार नयाँ वर्ष सन् २०१५ मनाउन चीनको सांघाईको हुआम्पु जिल्लामा रहेको चेन्यी स्क्वाएरमा जम्मा भएको भिडमा चेपिएर उनीहरुको मृत्यु भएको हो । क्षमताभन्दा भिड बढि भएका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिए पनि दुर्घटनाको एकीन कारण पत्ता लाग्न नसकेको जनाइएको छ । स्न्हिुवा
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी