चिनिया विदेशमन्त्रि वाङ यी आज नेपाल भ्रमणमा आउँदै

पुस १०,काठमाडौं – सात सदस्यीय टोलीको नेतृत्व गर्दै चिनिया विदेशमन्त्रि वाङ यी आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । आज अपराहन्न १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रे संगै विदेशमन्त्रि वाङ यी राजनीतिक भेटवार्ता सुरु गर्नु हुने भएको छ ।

भेटघाट पछि वाङ  यी अजा नगरकोट जने र भोली चिन सरकारको सहयोगमा वानेश्वमा बनेको निजामति अस्पतालमा सहयोग सामाग्री हस्तान्त्रण गर्नु हुने जनाईएको छ । भोली नै उहाँ सोल्टी होटमा हुने मत्रिस्तरीय द्धिपक्षिय वार्तामा पनि सहभागिता जनाउँनु हुने भएको छ  । वाङले बलमबुमा चिनको सहयोगमा बनेको सशस्त्रप्रहरीबलको तालिम केन्त्रकको पनि शिल्यान्यास गर्नु हुने भएको छ । वाङको राष्ट्रपति रामबरण यादब र प्रधानमन्त्रि सुशिल कोईरालासंग पनि भेटवार्ता गर्ने कार्यक्रम तए भएको छ ।