प्रधानमन्त्री कोइराला सहितको उपस्तििमा संसदीय समितिहरुको बैठक सुरु

पुष ७, काठमाडौँ-प्रधानमनत्री शुशिल कोराला सहित  उच्च पदस्थ व्यक्तित्वहरुले आजबाट व्यवस्थापिका संसदअन्तर्गत विभिन्न समितिको संयुक्त बैठकमा सहभागीता जनाएका छन् । विकास समितिको आह्वानमा केहीबेर अघि शुरु भएको बैठकमा प्रधानमन्त्री सुशिल कोइराला,एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका उच्च पदस्थ व्यक्तित्वको उपस्सिथती रहेको थियो । बैठकमा कृषि तथा जलस्रोत र अर्थ समितिलाई पनि बोलाइएको छ । बैठकमा विकासका बजेट खर्च हुन नसकेकोलगायत विषयमा छलफल हुने एक सदस्यले जानकारी दिए । यसैबिच आजै अन्य समितिको पनि बैठक बस्न लागेको नेताहरुले जनाएका छन् ।