संबिधान जारी हुने मिती नजिकिदै जादा मिडिया सेन्टरमा अडियो बिहिन

पुस-४ काठमाडौं संबिधान जारी हुने मिती नजिकिदै जादा संविधानसभाको बैठक चलिरहेको बेला मिडिया सेन्टरमा बिना जानकारी अडियो काटी दिन थालेको छ। जस्ले । त्यहा भैरहेको बैठकको प्रत्यक्ष प्रसारण दिने मिडिया सेन्टरको टेलिभिजनमा अडियो नआएपछि बैठकको समाचार संकलनमा अफ्ठ्यार्यो भएको छ। अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुले गरेको आन्दोलनका काराण अडियो रोकिएको जानकारी पत्रकारलाई दिएका छन । संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिबेदन माथि छलफल भइरहेकेा छ । सम्मेलन केन्द्रका कर्मचारीले संसद सचिवालयका कर्मचारी सरह सुबिधा पाउनुपर्ने माग गर्दै आएका छन्