एमालेले ल्यायो सङ्गठन सुदृढीकरण अभियान

मंसिर २०, इटहरी- नेकपा एमाले सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ ।  एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान तथा जनताको बहुदलीय जनवादबाट विकास भएको राजनीतिक परिवर्तनलाई नेपालीमाझ विस्तार गरेर देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान चालिने एमाले सुनसरीले जनाएको छ । सो क्रममा पार्टी सङ्गठित सदस्य विस्तार गरेर थप एक हजार सङ्गठित सदस्य विस्तार गरिने योजना पनि छ