किराँत समुदायको उधौली पर्व मनाइदै

मंसिर २०, काठमााडौँ-प्रकृति र पितृको पूजा गरि आज किराँत समूदायको ठुलो चाड साकेला उधौली पर्व देशभरका किरात समुदायमा धुमधामका साथ मनाइदैछ ।

किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् ।

परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ ।