मन्त्रीपरिषदको बैठकमा संविधानका विषयमा छलफल

मंसिर १८, काठमाडौँ-नेपाल सरकार मन्त्री परिषदको बेठक हिले बसिरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहदरबारमा जारी बैठकमा मन्त्रालयगत नियमित एजेन्डाका विषयमा छलफल भइरहेको संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

आजको बैठकमा मुख्यतया सरकारका भावी रणनीति र संविधान निर्माणमा सरकारले खेल्ने भुमिकाका विषयमा छलफल हुने बताइएको छ ।