प्रकाश र श्रीदेवीको जोडीले ल्यायो चोर विरालो

काठमाडौँ-पछिल्लो समय गायिका श्रीदेवि देवकोटा  र गायक प्रकाश कटुवालको जोडी जम्न थालेको छ । गायन यात्रालाई दर्शकले मन पराईदिएपछि जोडी जम्न थालेको हो । यसअघि तिजको काशेली लिएर आएको यो जोडीले यतिबेला  यतिबेला चोर विरालो पल्क्यो बोलको गित लिएर आएको छ ।

सुमधुर स्वरका धनि गायक प्रकाश कटुवाल र गायिका श्रीदेवि देवकोटालाई चोर विरालो पनि फाप्ने सुसंकेत देखा परिसकेको छ । यतिेला चोर विरालोले गित संगित प्रेमि जो सुकै नेपालीको पनि मन तानेको छ । चोर विरालोले जुन सुकै वर्गका गित गित मन पराउने दर्शकका लागि पनि मन तान्न सक्ने भिडियो बनेको छ ।

हास्य टेलि चलचित्र ‘मेरी बास्सै’का कलाकारहरु माग्ने बुढा,मैया र दारि बुढाको अभिनय रहेको चोर विरालोले दर्शकको मन अत्याधिक जितेको छ । यो गितमा समाबेश शब्द, संगित र भिडियो निर्देशनलाई एक पटक भिडियो हेर्नेले खुलेरै प्रशंसा गरेका छन् । नेपाली संस्कृतिलाई कतिपनि विचलित नवनाई निर्माण गरिएको यो गितको भिडियो डाईरेक्सन शंकर वि सिले गरेका हुन ।