ह्युजको अन्तिम बिदाईमा रसाएका आँखाहरु (फोटोफिचर)

काठमाडौँ-एजेन्सी अष्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको अन्तिम संस्कार उनको घर नजिकैको  जनपद टाउनमा गरिएको छ । गत नोभेम्बर २७ तारिखमा बलले टाउकोमा लागेर संसार छोडेका  २५ वर्षीय फिलिपको  बुधबार बिहान  म्याक्सविलमा अन्तिम संस्कार गरिएको बिबिसीले जनाएको छ । अन्त्यष्टि समारोहमा उपस्थित सबैजजनाका आँखा निरन्तर निरन्तर रसाएका थिए ।

उनको मृत्युले सबैभन्दा बढि दुःखी त उनको परिवारलाई बनाएको छ । फिलिपको अन्तिम विदाईमा अष्ट्रेलियन क्रिकेटका सबै दिग्गज र हजारौँ संख्यामा क्रिकेट फ्यान उपस्थित थिए ।

यस मौकामा अष्ट्रेलियाका पूर्व कप्तान मार्क टेलर, स्टीव र रिकी पोन्टिंगका साथसाथै सबै नेशनल टीमका सदस्य पनि उपस्थित थिए ।ब्रायन लारा, रिचर्ड ह्याली, माइक हसी, जस्टिन ल्याङ्गर पनि उपस्थित थिए ।

filip death

filipppp

filip3