सवारी दुर्घटना न्युनिकरणका विषयमा सरोकारवालाले छलफल गर्दै

मंसिर १५, काठमााडौँ-  पछिल्लो समय वारी दुर्घटना बढीरहेका बेला त्यसको  न्युनिकरणकालागि आज सरोकारवालाहरुले छलफल गर्दै छन् । मंसिर महिना यता मात्रै ४ वटा ठुला दुर्घटना भइसकेका बेला मानबीय क्षति बढेपछि त्यसलाई न्यनिकरण गर्ने उपायबारे आज सरोकारवाले छलफल गर्न लागेका हुन् ।

छलफलमा भौतिक पुर्वाधार तया यातायात मन्त्री बिमलेन्द्र नीधिले सवारी दुर्घटना न्युनिकरणको पहल गर्न निर्देशन दिएपछि मन्त्रालयले आज सरोकावाला निकायलाई छलफलकोलागि बोलाएको स्रोतले जनाएको छ । आज मध्यान्ह पछि हुने छलफलमा यातायात व्यबसायी, सवारी चालक, ट्राफिक प्रहरीलगायसँग दुर्घटनाको कारण र न्युनिकरणको उपायबारे छलफल गरिने छ ।