कैलालीमा यात्रुबाहक बस दुर्घटना हुँदा १० को मृत्यु,२९ घाइते

मंसिर १३,कैलाली– दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५४२० नम्बरको बसयात्रुबाहक बस दुर्घटना हूादा १० जनाको मृत्यु भएको  छ ।दुर्घटनामा अन्य २९ यात्रु घाइते भएका छन् जसमध्ये ४  जनाकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको  छ ।  घाइतेको भारतको हल्दानीमा उपचार भइरहेको छ भने अन्यको कैलालीको अत्तरीया अस्पतालमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।