पथरी कपमा आज पनि सेमिफाइनलको खेल हुने

काठमाडौँ-मोरङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ । आजको खेलमा त्रिभुवन आर्मी र भारत सिक्किमको सुनान्चु क्लब भिड्नेछन् । दुवै टिमहरु बिच आज हुने खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।