नवलपरासीमा निशुल्क आखा शिविर सञ्चालन

नवलपरासी-नवलपरासीको सोमनी गाविसमा आज निशुल्क आखा शिवीर सञ्चालन हुने भएको छ । रेडियो दाउन्नेको अगुवाइ तथा विभिन्न संघसंस्था र भरतपुर आखा अस्पतालको प्राविधिक सहयोगमा सोमनी गाविसको कार्यलयमा अहिले बिहान १० बजेदेखि शिवर सञ्चालन हुने भएको हो । १५ गतेसम्म चल्ने शिवीरबाट बर्दघाट नगरपालिकालगाएत आसपासका आँखा बिरामीले सेवा पाउने  बताइएको  छ ।