कमल थापा र मोदीबिच भेटवार्ता हुने

मंसिर १०, काठमाडौं-राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन्। अध्यक्ष थापाले  थापाले भोली भेट्ने कार्यक्रम रहेको  सह(प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । थापाले मोदीलाई भोली  बिहान साढे ८ बजे होटल सोल्टीमा पार्टीका शीर्ष नेतासहित भेट्ने भएका हुन्। यसअघि एमाओवादी शीर्ष नेतृत्वले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको थियो।