सञ्जयले अस्ट्रेलियाको सर्वोच्च शिखर कोजीयस्कोको उल्टो आरोहण गरेर किर्तीमान कायम गरे

मंसिर ७, काठमाडौँ-उल्टो हिमाल आरोही सञ्जय पण्डितले अस्ट्रेलियाको सर्वोच्च शिखर कोजीयस्कोको  आरोहण गरेर कितिर्मान बनाएका छन् । प्युठानका २७ वर्र्षीय पण्डितले माउन्ट कोजीयस्कोको ५ घन्टा ४५ मिनेमा उल्टो हिडेर आरोहण गरेका हुन् । उनले यसअघि अफ्रीकाको सवैभन्दा अग्लो हिमाल किलिमञ्जारोको सबैभन्दा कम समयमा र युरोपको सबैभन्दा अग्लो हिमाल एल्बरसको चुचुरोमा अर्धनग्न भएर कितिर्मान कायम गरीसकेका छन् ।