त्रिविद्धारा परीक्षाफल प्रकाशित

मंसिर ७, काठमाडौँ-त्रिभुवन विश्वविद्याल, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बिए तश्रो बर्षको परिक्षाफल प्रकाशित गरेको छ । त्रिविले २०७१ साल असोज र कात्तिक महिनामा लिएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ (खरिपाटी) स्नातक तह तीनवर्षे बिए प्रथम वर्ष परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको जनाएको छ । परिक्षाफ त्रिविको वेभसाइटमा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको  छ ।