वैद्य माओवादीको विस्तारित बैठक आज, विप्लव सहभागी हुने संभावना

मंसिर ६, काठमाडौँ-मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि शुरु हुँदैछ । माओवादीका प्रभावशाली र खरो मध्येका एक नेता नेत्र विक्रम चन्द पनि आजको बैठकमा सहभागी हुने माओवादीले जनाएको छ । पछिल्लो समय तिब्र आन्तरिक विवाद समाधानको पहल गर्न बैठक बोलाएको प्रवत्तःा पम्फा भुषालले जानकारी दिइन् । इएको हो । प्रवत्तःा भुषलका अनुसार ललितपुरको कुपण्डोलमा बस्ने बैठकमा अध्यक्ष मोहन वैद्यको समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ । सचिव चन्दले  केही दिन अघि कपिलवस्तुमा छुट्टै भेला गरेसँगै माआवादी विबाद छरपष्ट बन्दै भएको  छ ।