राप्रपाले भन्यो संबिधानसभा बैठक बोलाउ

मंसिर ४, काठमाडौँ-राप्रपा नेपालले तत्काल संविधानसभा वैठक बोलाउन माग गरेको छ । राप्रपाले आज  संबिधानसभा अध्यक्ष सुवास नेम्वाङलाईसंविधानसभाको बैठक बस्न माग गर्दै ज्ञापनपत्र बुझाउदै छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले कुनै निकास दिन नसेकोले संबिधान सभा बैठक बोलाउन आग्रह गर्न लागिएको राप्रापा नेपालका प्रबक्ता राजाराम श्रेष्ठले जानकारी दिए । यसैबीच राप्रपाको पादाधिकारी र कार्यसम्पादन समितिको बैठक पनि आजै बस्दै छ