उद्योग मन्त्रीले फेरी भने ‘उद्योग मन्त्रालय राज्यको प्राथमिकतामा परेन’

मंसिर २, काठमाडौँ -केही समयदेखि उद्योग मन्त्रालयको पक्षमा खरो उत्रिएका उद्योग मन्त्री महेश बस्नेतले उद्योग मन्त्रालयलाई राज्यले प्राथमिकतामा नराखेको बताएका छन् । उनुभएको छ ।  बेला बेलामा यस्तै अभिव्यक्ति दिद्यदै आएका उनले राज्यले उद्योग मन्त्रालयलाई नीति र सिद्धान्तको हिसाबले आत्मसबताएका छन् ।

प्रेस चौतारी नेपाल नवलपरासीद्वारा आज सुनवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले सरकारले उद्योग मन्त्रालयलाई आवश्यकताअनुसार पर्याप्त रकम विनियोजन नगरेको समेत आरोप लगाए ।

सो अवसरमा उनले निर्यात व्यापारलाई प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नका लागि विभिन्न ११ स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य मन्त्रालयले लिएको जानकारी समेत दिए ।