अलविदा निर्देशक आलोक नेम्वाङ (फोटो फिचर)

कात्तिक २२, काठमाडौँ-जिन्दगीमा पटक पटक मनुभन्दा एकै पटक मनु वेश भन्ने सुसाइट नोट लेखेर बिहिबार साभm आफ्नै घरमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वागंको श्रद्धान्जलीसभा र अन्त्यष्टीमा सहभागीहरुले रोएरै उनलाई स्मरण गरीरहे ।

alok2

 कात्तिक alok3alok 4alok1