पपुवा न्यु गिनीमा भूकम्प

कात्तिक २१, काठमाडौँ-पुपुवा न्यु गिनीमा आज ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । दिउसो अमेरिकी भौगर्भिग सर्वेक्षण संस्थाले  मापन गरेको जनाएको छ । पपुवा न्यु गिनीको फिनस्चाफेनदेखि  उत्तरपूर्ब ७१ किलोमटर टाढा  सो भूकम्प गएको बताइएको छ  ।  सो भूकम्पको केन्द्रविन्दु भूकम्प प्रभावित क्षेत्रको आसपासकै इलाकाको ५२.०४ किलोमिटर गहिराईमा ६.०५५९ दक्षिणी देशान्तर र १४८.२१६ पूर्वी आंक्षाशमा रहेको जनाएको छ ।