प्रयोगशालामा बनेको पहिलो मानव आमाशय

कात्तिक २१, काठमाडौं, मानवको स्टेम कोशिकाहरूमा कुनैपनि प्रकारको कोशिकामा परिवर्तन हुने अदभुत क्षमता हुन्छ । यी कोशिकाहरूबाट पहिलो पटक अमाशयको बिकास गर्नमा वैज्ञानिकहरू सफल भएका छन ।

अमेरिकी अनुसन्धानकर्ताहरूले ल्याबमा स्टेम कोशिकाहरू ९प्लूरीपोटेन्ट० बाट एक सानो अमाशय विकसित गर्नका लागी अमाशयको क्रियाशील तथा त्रिआयामी टिस्यू उत्पन्न गर्नमा सफलता प्राप्त गरेका छन । मानव स्टेम कोशिकाको यो बिशेषता छ कि त्यो मानव शरीरको कुनैपनि कोशिकामा परिवर्तन हुन सक्दछ ।

वेल्सका अनुसार यस बाहेक यस प्रकृयामा यो कुराको पनि खोजी गरिएको छ कि जटिल बनावट तथा कोशिकीय संरचना भएको त्रिआयामीक अमाशयको टिस्यूको निर्माणलाइ कसरी बढावा दिने भन्ने समेत रहेको छ ।